काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न आरोपमा बेचन झालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई कञ्चनपुरबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । शरणार्थीको कोटामा अमेरिका पठाउन खोज्नेहरूबाट