मुख्य समाचार

सरकारले भ्रष्टाचार र अकूत सम्पत्ति आर्जनका आरोपहरुको छानविन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार र अकूत सम्पत्ति आर्जनका आरोपहरूको निष्पक्ष र स्वतन्त्र छानविनमा सरकार प्रतिवद्ध रहेको बताएका छन् । सोमबार (आज) प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ