मुख्य समाचार

बाढीपीडितलाई दिनको ७० रुपैयाँ दिने सरकारको निर्णय

गृहमन्त्री जनार्दन शर्माले शुक्रबार पत्रकार सम्मेलन गरी बाढी पीडितलाई खाद्यान्नका लागि दिनको ७० रुपैयाँका दरले एक महिनाको रकम एकमुष्ट उपलब्ध गराइने बताए । ‘यसरी नगद उपलब्ध गराउँदा कुहिएको चामल बाँड्ने