मुख्य समाचार

डेडिकेटेड र ट्रङ्क लाइनवापतको बक्यौता एक रुपैंयाँ पनि छाड्न मिल्दैन्’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड र ट्रङ्क लाइनका बक्यौता एक रुपैंयाँ पनि नछाडेर उठाउने बताएका छन् । बिहीबर प्रतिनिधि सभाको बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै