मुख्य समाचार

राष्ट्रपति भण्डारी आज युएईतर्फ प्रस्थान

कात्तिक २७, काठमाडौँ । नेपाल तथा संयुक्त अरब इमिरेट्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४० वर्ष पुगेको अवसरमा दुई मुलुकबीचको द्विपक्षीय सम्बन्धलाई अझै प्रगाढ बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीको सोमबारदेखि हुने त्यस