काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हवाई दुर्घटना पछि बनेका छानबिन समितिहरूले दिएका प्रतिवेदन तथ्य फरक छन् या छैनन् भन्ने विषयमा समीक्षा गर्ने बेला आएको बताएका छन्