मुख्य समाचार

डिजिटलमा नगए केबुलटिभी बन्द गर्ने सरकारी निर्णय बिरुद्ध सर्वोच्च

मंसिर,५ काठमाण्डौं । टेलिभिजन च्यानलका सेवा प्रदायकलाई डिजिटल प्रणाली नअपनाएमा सेवा नै बन्द गराउने सरकारी निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश दिएको छ । न्यायाधीश वमकुमार श्रेष्ठको एकल इजलासले