मुख्य समाचार

हिंसात्मक घटना बढेपछि प्रमुख निर्वाचन आयुक्त रसुवामा

मंसिर ९, रसुवा । निर्वाचनको पूर्वसन्ध्यामा प्रहरीले फायर गरेपछि प्रमुख निर्वाचन आयुक्त आयोधिप्रसाद यादव रसुवा आएका छन् । जिल्लामा वाम गठबन्धन र लोकतान्त्रिकबीच झडप र आक्रमणका घटना बढेसँगै प्रमुख निर्वाचन