मुख्य समाचार

निर्वाचन हुने ४५ जिल्लामा ८८ सुक्ष्म अनुगमनकर्ता खटिए

मंसिर १५, काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभाको मंसिर २१ गते सम्पन्न हुने दोस्रो चरणको निर्वाचनका लागि आजदेखि निर्वाचन आयोगले सुक्ष्म अनुगमनकर्ता खटाएको छ । आयोगले बिहीबार ८८ जना उपसचिवलाई अभिमुखिकरण