मुख्य समाचार

मतगणना अन्तिम चरणमा, प्रत्यक्षतर्फको सबै नतिजा आज

मंसिर २६, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्ष निर्वाचनतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ ।   निर्वाचन आयोगले भनेको समयसीमामा नै मतपरीणाम आउने भएको छ । आयोगले प्रतिनिधि सभा