काठमाडौं। संसदको अन्तर्राष्ट्रिय तथा पर्यटन समितिको बैठकमा परराष्ट्रमन्त्री आरजु राणा देउवा उपस्थित भएकी छन् । (आज) मंगलबारको समिति बैठकमा उनले आफ्नो भारत भ्रमणका साथसाथै राजदूत नियुक्तिका सन्दर्भमा उठेका प्रश्नको जवाफ