पुस ३०, काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि शनिबार सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । अबको सात दिनपछि मतदाता नामावली प्रकाशन गर्ने जिम्मेवारी आयोगले निर्वाचन अधिकृतलाई तोकेको