मुख्य समाचार

इबोलाको औषधि पत्ता लगाउनेमध्ये नेपाली वैज्ञानिक सुदीप पनि

माघ ८, काठमाडौं । अमेरिकाको जर्जिया राज्यस्थित “इन्स्टिच्युट फर बायोमेडिकल साइन्स” विश्वविद्यालयमा कार्यरत नेपाली डाक्टर सुदीप खड्का यतिबेला चर्चामा आएका छन् । विश्वमै खतरनाक मानिएको इबोला भाइरसको औषधि पत्ता लगाएर