मुख्य समाचार

प्रदेश ५ मा पहिलो प्रदेशसभा बैठक सुरु

माघ २१, काठमाडौं । आइतबार दिउँसो १ बजे बोलाइएको प्रदेश ५ को पहिलो प्रदेशसभा बैठक सुरु भएको छ। प्रदेशसभाका जेष्ठ सदस्य ७९ वर्षीय बलदेव शर्मा पोखरेलले सभामुखको हैसियतमा सञ्चालन गर्ने