मुख्य समाचार

जबर्जस्ती करणीमा ८० वर्षे वृद्धकोसमेत संलग्नता

माघ २५, काठमाडौं । करणीका घटनाले सर्वसाधारणमा असुरक्षाको महसुस हुनाका साथै यस्ता घटनाविरुद्ध अभियानमा लागेकालाई धम्कीसमेत आउन थालेको छ । पछिल्लो समय पीडित महिलाका साथै महिला हिंसाविरुद्ध लागेका अधिकारकर्मीलाई पनि