मुख्य समाचार

राष्ट्रसङ्घको महासभा नेपालका लागि निकै महत्त्वपूर्ण हुने, प्रधानमन्त्री ओलीले महासभालाई सम्बोधन गर्ने

न्युयोर्क । ‘कसैलाई पनि पछाडि नछाडौँः सँगसँगै कार्य गर्दै शान्तिको प्रगति, दिगो विकास र मानव सम्मान वर्तमान र भावी पुस्ताका लागि’भन्ने नाराका साथ संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभा अमेरिकाको न्युयोर्कमा मंगलबारदेखि