माघ २६, काठमाडौं । विश्व क्रिकेट लिग डिभिजन टूमा नेपालले ओमानसामू १३९ रनको लक्ष्य प्रस्तुत गरेको छ । ओमानले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।