मुख्य समाचार

प्रदेश ५ मा मुख्यमन्त्री नियुक्तिको तयारी

माघ २८, काठमाडौं । वाम गठबन्धनले प्रदेश ५ को मुख्यमन्त्री शंकर पोखरेललाई नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्ने भएको छ । एमाले र माओवादीले बहमुत सांसदको सहमतिसहित मुख्यमन्त्रीको दाबी