मुख्य समाचार

चट्याङ लागेर बैतडीमा पाँचको अवस्था गम्भीर, २२ सैनिक घाइते

फागुन २, काठमाडौं । चट्याङ लागेर बैतडीमा नेपाली सेनाका २२ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ । मंगलबार साँझ ७ः५० बजे परेको चट्याङले शत्रुमर्दन गुल्मका