मुख्य समाचार

‘मिस्टर इन्टरनेशनल’मा नेपालनेपालले पहिलो पटक सहभागीता जनाउने, साजिदले प्रतिनिधित्व गर्ने

फागुन २५, काठमाडौं । पुरुषहरुको सौन्दर्य प्रतियोगतिा ‘मिस्टर इन्टरनेशनल’मा नेपालले पहिलो पटक सहभागीता जनाउने भएको छ । विराटनगरका साजिद अलामले म्यानमारको नेसनल थिएटरमा आयोजना हुने यो प्रतियोगीतामा सहभागीता जनाउन लागेका