मुख्य समाचार

“कति प्रधानमन्त्री बनाइयो भने गिनिज बुकमा नाम लेखिन्छ होला ?” : अध्यक्ष प्रचण्ड

फागुन २७, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले धेरैलाई प्रधानमन्त्री बन्न भूमिका खेलेर गिनिज बुकमा नाम लेखाउने इच्छा व्यक्त गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीप्रति विश्वासको मत दिँदै उनले