मुख्य समाचार

राष्ट्रपति चुनावमा भाग नलिने भए २ पार्टीले

फगुन २९, काठमाडौं । विवेकशील साझा र नयाँ शक्ति पार्टीले राष्ट्रपति निर्वाचनमा भाग नलिने भएका छन् । राष्ट्रपतिका उमेदवारहरुलाई हेर्दा जोसुकै विजयी भएपनि दलीय प्रभावबाट मुक्त रही कार्यसम्पादन गर्ने सम्भावना