मुख्य समाचार

प्रधान सेनापति र भारतका राजदूतबीच भेटघाट

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देल र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबीच भेटघाट भएको छ । शुक्रबार उनीहरूबीच जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको हो । उक्त भेटघाटमा दुई पक्षीय