मुख्य समाचार

रामकृष्ण सुवेदी गृह मन्त्रालयको प्रवक्तामा नियुक्त

फागुन ३०, काठमाडौं । गृह मन्त्रालयको प्रवक्ता फेरिएका छन् । राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका कार्यकारी निर्देशक रहेका रामकृष्ण सुवेदीलाई गृह प्रवक्ता नियुक्त गरिएको हो । सुवेदीले बुधबारदेखि नै गृह मन्त्रालय