चैत १, काठमाडौं । उपसभामुखमा वाम गठबन्धनबाट एमाले सांसद शिवमाया तुम्बाहाम्फेले उम्मेदवारी दर्ता गरेकी छन् । कांग्रेसले पुष्पा भुसाललाई अघि सारेको छ । तर, तुम्बाहम्फेको पक्षमा प्रष्ट बहुमत देखिएको छ