मुख्य समाचार

त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पसमा आज बिदा

चैत २, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सम्बन्धन प्राप्त सबै कलेजहरुमा शुक्रबार बिदा दिइएको छ । पूर्वउपकुलपति डा. गोविन्दप्रसाद शर्माको निधनको शोकमा बिदा दिइएको हो । रजिष्ट्रार डिल्लीराम उप्रेतीका