मुख्य समाचार

निर्यात हुन छाडे चीन र भारततर्फ १३ बस्तु, केही वस्तुको भने निर्यातमा उच्च वृद्धि

चैत ३०, काठमाडौं । आयात निर्यातमा उच्च असन्तुलन भोगिरहेको नेपालबाट चीन र भारत तर्फ जाँने गरेको केही बस्तुको निर्यात ठप्प नै भइसकेको छ । राष्ट्र बैंकले प्रकाशित गरेको चालु आवको