मुख्य समाचार

कार्यान्वयन गर्न सकिने कानून र छिटो नयाँ ऐन निर्माण गर्न शिक्षामन्त्रीलाई सुझाव

वैशाख ३, काठमाडौं । कार्यान्वयन गर्ने गरी कानून निर्माण गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई सरोकारवालाहरुले सुझाव दिएका छन् । नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले कार्यान्वयनमा हुन