मुख्य समाचार

गरे विकास मन्त्रीले छोरीलाई सामुदायिक विद्यालयमा भर्ना

वैशाख १०, काठमाडौं । प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले आफ्नी छोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरेका छन् । मन्त्री बरालले छोरी मुनालाई बुटवलको कालिका मानवज्ञान माविमा कक्षा