जेठ १६, काठमााडौं । प्रदेश २ को सरकारले शहीद परिवारलाई रोजगारी दिएको छ । मुख्यमन्त्री लालबावु राउतले बुधबार शहीद रामविवेक यादवकी पत्नी अनिलाकुमारी यादवलाई मुख्य न्यायाधीवक्ताको कार्यालयमा नियुक्ति दिएका हुन्