मुख्य समाचार

काठमाडौंमा दिउँसै सरकारी गाडीमा आगजनी

जेठ २७, काठमाडौं । काठमाडौंको शंखमुलस्थित यूएनपार्क छेऊ अज्ञात समूहले सरकारी गाडीमा आगजनी गरेका छन् । आइतबार दिउँसो राजश्व तालिम केन्द्र, हरिहर भवनको गाडीमा आगजनी भएको हो ।   काठमाडौं