असार २०, काठमाडौं । रसुवामा गएराति जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । २ जना घाइते छन् । जिल्लाको आमाछोदिङ गाउँपालिका– ५, सिम्बुबाट साञ्जेन हाइड्रोपावरको सामान बोकेर त्यसतर्फ