मुख्य समाचार

प्रदूषण नियन्त्रणसम्बन्धी अनुगमन : आठ उद्योगलाई कारवाही

साउन १५, काठमाडौं । वातावरण विभागले गत आर्थिक वर्षमा १३८ उद्योग तथा औद्योगिक प्रतिष्ठानमा प्रदूषण नियन्त्रणसम्बन्धी अनुगमन गरी वातावरणीय मापदण्ड पूरा नगरेका आठ उद्योग तथा प्रतिष्ठानलाई कारवाही गरेको छ ।