मुख्य समाचार

संसद् सचिवालयको प्रवक्तामा डा पाण्डे

  काठमाडौँ– सङ्घीय संसद् सचिवालयको प्रवक्तामा सहसचिव डा रोजनाथ पाण्डेले जिम्मेवारी पाएका छन् । संसद् सचिवालाय सञ्चालन तथा व्यवस्थापन समितिले यही असोज ४ गतेको निर्णयबाट डा पाण्डेलाई उक्त जिम्मेवारी दिइएको