मुख्य समाचार

दाहाल अष्ट्रेलियाका लागि नेपाली राजदूत नियुक्त

काठमाण्डौ , अष्ट्रेलियाका लागि नेपाली राजदूतमा महेशराज दाहाल नियुक्त हुनुभएको छ । संविधानको धारा २ सय ८२ अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दाहाललाई अष्ट्रेलियाको आवासीय राजदूतमा नियुक्त गर्नुभएको हो ।