काठमाडौं, सरकारले कार्तिक १३ गते सार्वजनिक विदा दिने भएको छ । गृहमन्त्रालयले कार्तिक १३ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो । सो दिन नेवार समुदायको भाइटीका पर्छ । काठमाडौं