मनोरञ्जन

नक्कले साईलीबाट पाए मोतिराजले उत्कृष्ट अवार्ड

काठमाण्डौं । स्वर्गीय कल्पना गैरे स्मृती फाउण्डेशनको सहयोगार्थ आयोजित दोस्रो बिशाल राष्ट्रिय तिज म्यूजिक अवार्ड २०८१ को फाईनल कार्यक्रम चलचित्र बिकास बोर्ड चाबहिल काठमाण्डौमा भब्यता पुर्वक सम्पन्न भएको छ ।अवार्ड