मनोरञ्जन

आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समिति संयोजकमा ज्योतिराज नियुक्त

काठमाडौं । चलचित्र विकास बोर्ड अन्तर्गतको आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समितिको संयोजकमा निर्माता ज्योतिराज राई नियुक्त भएका छन् । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले राईलाई उक्त समितिको संयोजकमा