मनोरञ्जन

शाहरुख खानको फिल्म ‘पठान’ले अहिलेसम्म कति कमायो त ?

शाहरुख खानको फिल्म ‘पठान’ रिलिज भएदेखि नै उच्च व्यापार गरिरहेको छ । फिल्मले विश्वभर ८५० करोड भन्दा बढीको व्यापार गरिसकेको छ । यो फिल्मले भारतमा मात्र मँगलबारसम्म ४३८ करोडको व्यापार