चैत ६, काठमाडौं । नेपाल आइडलको दोस्रो संस्करणका विजेताले नगद ५० लाख पुरस्कार पाउने भएका छन् । पहिलो संस्करणमा पुरस्कार २० लाख थियो । तर, यसपटकदेखि गाडी पुरस्कार हटाइएको छ