चैत २०, काठमाडौं । चलचित्र ‘सत्रु गते’ले रिलिज भएको दोश्रो सातामा पनि राम्रो व्यापार गरिरहेको छ । चलचित्र हेर्नका लागि अहिले देशका विभिन्न क्षेत्रका व्यक्तिहरु लालयित पनि देखिएका छन् ।