मनोरञ्जन

“आफूले १० लाख पारिश्रमिक लिदा यत्रो हल्ला, किन ?”, नायिका साम्राज्ञी मुनाफाको सेयरसमेत लिने सोचमा

चैत २१, काठमाडौं । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्र ‘कायरा’का लागि १० लाख पारिश्रमिक लिदा चर्चा धेरै भयो । साम्राज्ञी यो पारिश्रमिकको हकदार थिइन् या थिइनन् आफ्नो ठाउँमा छ ।