जेठ २३, काठमाडौं । एजेन्सी प्रियंका चोपडा आफूभन्दा १० वर्ष सानो अमेरिकी गायक निक जोनाससँग अफेयर गरेर मिडियामा छाएकी छन् । दुवैजनालाई धेरैचोटि डिनर डेटदेखि लिएर सार्वजनिक स्थानहरूमा लुटपुटिएको देखिएको