काठमाडौं , हास्यकलाकार सन्तोष पन्तले चर्चित हास्य टेलिसिरियल ‘हिजो आजका कुरा’ को नाममा चलचित्र बनाउने भएका छन् । पुराना हास्यकलाकार पन्तले आफ्नो पुरानो चर्चित हास्यशृंखला ‘हिजो आजका कुरा’ को नामबाट