काठमाडौं, बलिउड अभिनेता गोविन्दा काठमाडौं आउनु भएको छ । वीरगञ्जमा हुन लागेको चलचित्र महोत्सवमा सहभागी हुन उहाँ मंगलबार अपराह्न काठमाडौं आउनु भएको हो । गोविन्दालाई महोत्सव आयोजक चलचित्र निर्माता संघले