एजेन्सी, मुम्बई , बलिउड अभिनेत्री दीपिका पादुकोण द्रौपदीको भूमिकामा देखिने भएकी छन्। निर्देशक नितेश तिवारीको महाभारतमा आधारित नयाँ फिल्ममा दीपिका द्रौपदी बन्न लागेकी हुन्। यो फिल्ममा महाभारतको कथा द्रौपदीको आँखाबाट