मनोरञ्जन

यी ५ उपाय अपनाउनुहोस् वैवाहिक जीवनलाई उत्कृष्ट बनाउन

एजेन्सी—विवाहलाई सबैभन्दा पवित्र र विश्वासमा आधारित सम्बन्ध मानिन्छ । तर पनि यो सम्बन्धलाई सधैभर सुमधुर बनाइराख्न गाह्रो पर्छ । कतिपय सामान्य कारणले पनि पवित्र भनिने वैवाहिक सम्बन्धमा दरार आउँछ ।