मनोरञ्जन

गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेले गरे इन्गेजमेन्ट

काठमाडौं । लोकप्रिय गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेले इन्गेजमेन्ट गरेका छन् । उनीहरूले दुबईमा इन्गेजमेन्ट गरेका हुन् । इन्गेजमेन्ट गरेको तस्बिर सार्वजनिक गर्दै महेशले लेखेका छन्, ‘सहयात्राको यो