मनोरञ्जन

धुर्मुस र सुन्तली लामो समयपछि विदेशी कार्यक्रममा

काठमाडौं । लोकप्रिय हाँस्य कलाकारद्वय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिर (सुन्तली) लामो समयपछि विदेशी कार्यक्रममा सहभागी भएका छन्। यो जोडीले गत सोमबार फिनल्यान्डको हेल्सिन्कीमा पाँच वर्षपछि आफ्नो प्रस्तुति दिएका