अर्थ

पछिल्लो समय अर्थतन्त्र सुधार हुँदै गएकोछ: अर्थसचिव मरासिनी

काठमाडौं। आर्थिक वृृद्धिदर सात प्रतिशतसम्म पुर्‍याउन सकिने अर्थसचिव मधुकुमार मरासिनीले बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले (आज) आइतबार आयोजना गरेको नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापन विषयक छलफल